Free Advertisement

विज्ञापन पैसा हुने र धेरै कमाउनेले मात्र गर्ने हो भन्ने सोचाई पुरानो भई सक्यो । कसैको लागी विज्ञापन बढी लाग्न सक्छ कसैलाई त्यही महत्वपुर्ण सुचना हुन सक्छ त्यसैले हामी एकदमै सस्तोमा र तपाईलाई तिर्न मन नै नलागे सितैमा तपाईको बस्तु तथा सेवाको प्रचार गर्ने अभियान सहीत प्रस्तुत भएका छौ । तपाईलाई यो अबसर मात्र हामीले प्रदान गरेका छौ किनकी तपाई सबैको आफ्नो मिडियाको रुपमा हामी यस कम्पनी र पोर्टललाई विकास गर्न चहान्छौ । त्यसैले केही नसोची हामीलाई सम्पर्क गरि आवश्यक विज्ञापन सामाग्री उपलब्ध गराउनुहोला या तलको फर्म भरी आवश्यक सामाग्री पठाउनुहोस । हामी तपाईलाई निशुल्क विज्ञापन सेवा दिनेछौ, यसका लागि हामी केही चाहादैनौ मात्र तपाई हाम्रा प्रकाशित सामाग्री पढेर र हेरेर सकात्मक शुझाव र सल्लाह भने दिन कृपयाँ केही समय दिनुहोला, धन्यवाद । – वाचडग मिडिया

Upload your advertisement image on below: