Amazing

नेविसंघ

ढुंगाना बने नेविसंघ अध्यक्ष, वैद्‍य र कुँवर महामन्त्री चयन

नयाँ मिडिया

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय समितिको गठन गरेका छन् । जसमा  अध्यक्षमा राजीव ढुंगाना, महामन्त्री मनोज वैद्य र महेश्वरी कुँवर रहेका छन् । उक्त समितिलाई ६ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी तोकिएको छ । सुनसरी का ४८ वर्षीय राजीव प्रदीप पौडेल नेतृत्वको नेविसंघ कमिटीमा उपाध्यक्ष बनेका